HomeFeatureछैटौं लोकबहादुर गुरुङ स्मृति दिवसमा पत्रकार आश गुरूङ सम्मानित

छैटौं लोकबहादुर गुरुङ स्मृति दिवसमा पत्रकार आश गुरूङ सम्मानित

स्याङ्जा, 2 जनवरी, खुम गुरुङ 

शनिबार छैटौं लोकबहादुर गुरुङ स्मृति दिवसको अवसरमा उहाँले रचना गरेको गीत संग्रह आधी लयको विमोचन गरिएको छ । स्व. लोकबहादुर गुरुङले रचना गरेका र संगीत दिएका गीतहरुको संगालो आधी लयलाई एक विशेष समारोहका बिच विमोचन गरिएको हो । समारोहमा पत्रकार महासंघ लम्जुङका अध्यक्ष, कान्तीपुर राष्टिय दैनिक लम्जुङका संम्पादक एंव गुरूङ गीतका रचनाकार आश गुरूङलाई नगदसहित सम्मानित गरिएको छ ।

समारोहमा अध्यक्ष बेदबहादुर गुरूङ (श्याम), सचिव रोशनी गुरूङ तथा प्रमुख अथिती पूर्ब लोकसेवा आयोगका डा.प्रग्या गणेशमान गुरूङ, तमु सांस्क्रितिक प्रतिस्ठान, हिमाली सांस्क्रितिक परिवार, जिफनका  कलाकारहरू एवं संघ सांस्थाहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो ।  समारोहमा स्व. लोक बहादुर गुरूङको सम्रणमा 1 मिनट मौनधारण पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...