HomeFeatureजन्मदिनसँगै बिहेमा रम्दै नायिका प्रियंका

जन्मदिनसँगै बिहेमा रम्दै नायिका प्रियंका

काठमाडौँ, २७ फरवरी, २०२०
नायिका प्रियंका कार्कीको आज जन्मदिन हो । नायिका कार्कीको यस बैबाहिक जीवनमा प्रवेश गर्ने तयारीमा छिन् । नायिका कार्कीको बिहेका विभिन्न कार्यक्रम केही दिनदेखि काठमाण्डौको एक होटलमा चलिरहेको छ । मेहेन्दी, संगीत समारोह आयोजना भैसकेका छन् ।

यस्तै, नायिका कार्कीको बिहेको मुख्य कार्यक्रम भने भोली आयोजना गरिएको छ । भोली बिहेको मुख्य कार्यक्रमसँगै पार्टीको समेत आयोजना गरिएको छ ।

नायक आयुष्मान देशराज जोशीसँग केही बर्ष प्रेममा रहेपछि नायिका कार्कीले बिहे गर्ने निर्णय गरेकी हुन् । आयुष्मान र प्रियंकाले बिहेकालाई भव्यता दिनका लागि कुनै कसर बाँकी राखेका छैनन् । नायिका कार्की र नायक देशराजले ब्याचलर पार्टी दिएसँगै बिहेको कार्यक्रम सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...