Homeमुख्य समाचारजाजरकोटमा भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

जाजरकोटमा भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

जाजरकोटमा भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, 4  नोभेम्बर 2023

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको पनि बताएका छन्। ‘हरसम्भव सहयोग गर्ने तयार छौ’, उनले भनेका छन्।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पले पुर्याएको मानविय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले नेपाली जनताको साथमा रहेको र सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ । साथै १४० जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

जाजरकोट भूकम्प : जाजरकोटमा ९२ र रुकुमपश्मिमा ३७ जना गरी १२८ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...