Homeमनोरन्जनजाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि शिव परियारले गरे ५० हजार...

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि शिव परियारले गरे ५० हजार सहयोग

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि शिव परियारले गरे ५० हजार सहयोग

काठमाडौं,14 नोभेम्बर 2023

गायक शिव परियारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

क्यानडास्थित नेपाली संस्था नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिस (एनसीसीएस)को अभियानमार्फत सहयोग रकम हस्तान्तरण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्

‘नेपालको पश्चिमी क्षेत्र जाजरकोटमा गएको विनाशकारी भूकम्पमा परी जनधनको क्षति व्यहोरिरहनुभएका नेपाली दाजुभाइ–दिदीबहिनीको पीडामा मल्हम लगाउन सकुँ भनि म गायक शिव परियार सहयोग स्वरूप नेपाली ५० हजार रूपैयाँ सहयोग गर्दछु’ उनले लेखेका छन् ।

गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर १५४ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते छन् । विभिन्न व्यक्ति र संघसंस्थाले समेत भूकम्प पीडितका लागि राहत संकलन तथा वितरण गरिरहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...