HomeFeatureजुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ: योगेश भट्टराई

जुन सहमतिमा प्रचण्ड प्रधानमन्त्री बने, त्यसैको जगमा एमालेको राष्ट्रपति बन्छ: योगेश भट्टराई

काठमाडौं, 11 फरवरी 2023

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले जुन जगमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुने बताएका छन्। एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित सांसदसमेत रहेका भट्टराईले पुस १० को सहमति राष्ट्रपतिमा पदमा मात्र खण्डित हुन नसक्ने बताए ।

‘अन्यत्र सबैतिर पुस १० गतेकै सहमति अनुसार हुने तर राष्ट्रपति हुन नहुने किन?,’ उनले भने, ‘कि त मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण हुनुपर्‍यो। यदि यो राजनीतिक समीकरण आजको आवश्यकता हो र यो कायम छ भने राष्ट्रपति पदमा मात्रै त्यो खण्डित हुनुपर्ने औचित्य छैन।’

भट्टराईले फागुन २५ मा एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति बन्ने दाबी गरे । अन्य पदहरुको निर्क्र्योल  भइसकेको भए पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन बाँकी छ। ती पदमा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई नसघाएर कांग्रेस उम्मेदवारलाई सघाउने आशंका व्यक्त गर्न थालिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...