HomeFeatureजेएनयूसंग सम्बन्धीत सूचनाहरू दिल्‍ली पुलिसलाई उपलब्‍ध गराउन व्हाट्स एप र गूगललाई दिल्ली...

जेएनयूसंग सम्बन्धीत सूचनाहरू दिल्‍ली पुलिसलाई उपलब्‍ध गराउन व्हाट्स एप र गूगललाई दिल्ली उच्‍च अदालतको निर्देशन

नयाँ दिल्ली, 14 जनवरी 2020

दिल्ली उच्‍च अदालतले जवाहर लाल नेहरू विश्‍वविद्यालय (जेएनयू)-मा भएको हिंसासित सम्बन्धीत सूचनाहरू दिल्‍ली पुलिसलाई उपलब्‍ध गराउन व्हाट्स एप र गूगललाई भनेको छ। अदालतले ती दुई व्हाट्स एप ग्रूपका सदस्‍यहरूद्वारा सुरूमा प्रयोग गरिएका मोबाइल फोन पनि जफत गर्न पुलिसलाई भनेको छ, जसको माध्यमबाट 5 जनवरीको हिंसाको घटना गराइएको थियो।

न्यायाधीश बृजेश सेठीले विश्‍वविद्यालयमा भएको  हिंसाको सीसीटीवी फुटेज पुलिसलाई उपलब्‍ध गराउन पनि जेएनयू प्रशासनलाई निर्देशन दिनुभएको छ।

5 जनवरीमा लाठी, फलामको छडी र ढुङ्गा बोकेका नकाबधारी मानिसहरूको भिड जेएनयू परिसरमा प्रवेश गरेको थियो र तिनीहरूले तीन छात्राबासहरूमा विद्यार्थीहरूमाथि आक्रमण गरेका थिए भने सम्‍पत्तिहरूमा समेत नोकसान पुऱ्याएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...