13 नवम्बर 2021
कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो। बडुवालको हत्यामा संगलग्न भनिएका फरार अभियुक्त नविन रावललाई तत्काल पक्राउ गर्न माग गर्दै मृतक प्रति ऋद्धान्जली दिन शुक्रबार साझ काठमाडौंको माइतिघरमा दिप प्रज्वलन गरिदै ।









































