HomeFeatureट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

ट्वीटरका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

नयाँदिल्ली, ३ मार्च, २०२०
कोरोना भाइरसको संक्रमण फैलिन नदिन माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न आग्रह गरेको छ ।

ट्वीटरले ब्लग पोस्टमार्फत हङकङ, जापान र र दक्षिण कोरियामा आफ्ना कर्मचारीलाई घरमै बसेर काम गर्ना निर्देशन दिएको हो । उसले आफ्ना संसारभर रहेका ५ हजार कर्मचारीलाई पनि घरमै बसेर काम गर्न प्रोत्साहित गरेको बताएको छ ।

ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सीले पनि घरमै बसेर काम गर्ने कुराको समर्थन गरेका छन् ।  ट्वीटरले एक दिनअघि आफ्ना कर्मचारीलाई जरुरी कामबाहेक अन्य प्रयोजनका लागि भ्रमण गर्न रोक लगाएको थियो ।

‘हाम्रो लक्ष्य कोरोना भाइरसको सम्भावित फैलावट हाम्रो वरपर र हाम्रो वरपरको विश्वमा रोक्ने हो’ ट्वीटरको मानव संशाधन विभाग प्रमुख जेनिफर क्रिष्टिले भनेकी छन् ।

ट्वीटरले घरबाटै काम गर्न मिल्ने गरी आफ्नो प्रणाली विकास गर्ने पनि बताएको छ । उसले अहिलेको समय घरबाटै काम गर्ने गरी अगाडि बढ्न ठूलो अवसर भएको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...