HomeFeatureडलरको मूल्य फेरि बढ्न थाल्यो

डलरको मूल्य फेरि बढ्न थाल्यो

नयाँदिल्ली, २५ फरवरी, २०२०
अहिलेको अवस्थामा डलरको भाउ बढ्दो क्रममा छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डलर १ सय १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय मुद्रासँगको स्थिर बिनिमय दरका कारण भारु कमजोर हुँदाको असर नेपाली रुपैयाँमा पनि परेको हो । अमेरिकी डलरसँग भारु कमजोर हुँदा नेपाली रुपैयाँलाई समेत असर गर्दै आएको छ ।

डलरको भाउ बढ्दा व्यापार घाटा थप बढ्न मद्दत गर्छ भने रेमिट्यान्समा भने फाइदा पुग्छ । हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्र भएको हुँदा आयातित सामान महङ्गो हुँदा त्यसले मूल्यबृद्धि बढाउन समेत सहयोग गर्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...