HomeFeatureडव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन, उद्योग मन्त्रालयको टोलीलाई स्वीकृत प्रदान...

डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन, उद्योग मन्त्रालयको टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय

काठमाडौं, 30 सितम्बर 2021

सरकारले जेनेभामा आयोजना हुने डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन स्वीकृती दिने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डव्युटिओ १२ औं मन्त्रिस्तरिय सम्मेलनमा सहभागी हुन उद्योग मन्त्रालयको टोलीलाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले इन्टरपोलको ८९ औं महासभामा नेपालका तर्फबाट भाग लिन स्वीकृत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । त्यस्तै बैठकले  सहसचिव प्रा गोपाल प्रसाद सिग्देललाई राजपत्राकिंत बिशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय भएको कार्कीले बताउनुभयो । बैठकले बिभिन्न मन्त्रालयका बिकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...