Homeमनोरन्जनड्रीम गर्ल २ को ट्रेलर रिलिज , दोहोरो भूमिकामा आयुष्मान खुराना

ड्रीम गर्ल २ को ट्रेलर रिलिज , दोहोरो भूमिकामा आयुष्मान खुराना

ड्रीम गर्ल २ को ट्रेलर रिलिज,दोहोरो भूमिकामा आयुष्मान खुराना

दिल्ली, 2 अगस्ट 2023

आयुष्मान खुराना र अनन्या पाण्डे स्टारर फिल्म ‘ड्रीम गर्ल २’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा आयुष्मान खुराना दोहोरो भूमिकामा देखिनेछन् ।

ड्रीम गर्ल २

फिल्ममा आयुष्मान पूजाका अलावा पुरुषको भूमिकामा पनि देखिँदैछन् । यो कमेडी ड्रामा फिल्म आगामी अगस्ट २५ मा हलमा रिलिज हुँदैछ । फिल्मका निर्देशक राज शाण्डिल्य हुन् ।

फिल्मको निर्माता एकता कपुरले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । ट्रेलर सेयर गर्दै उनले लेखेकी छन्– ‘ड्रीम गर्लको संसारमा आफ्नो सपनाको रानीको रमाइलो कथा हेर्न तयार हुनुहोस् ।’ यस्तै, आयुष्मान खुरानाले पनि सामाजिक सञ्जालमा ट्रेलर सेयर गर्दै लेखेका छन्– ‘म मेरो जीवनको सबैभन्दा खतरनाक प्रदर्शन दिनेछु, माया दिनुहोला ।’

ड्रीम गर्ल २०१९ को फिल्म ‘ड्रीम गर्ल’को सिक्वेल हो । फिल्ममा आयुष्मान खुराना, अनन्या पाण्डे, अन्नु कपूर, परेश रावल, असरानी, ​​मनजोत सिंह, विजय राज र राजपाल यादव पनि देखिनेछन् । फिल्म २५ अगस्टमा रिलिज हुँदैछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्

  1. माओवादीले ‘जनतासँग पार्टी अभियान’ चलाउने
  2. रणवीर र आलियाप्रति कंगनाद्वारा आलोचना

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...