HomeFeatureतेहरानमा विमान दुर्घटनाग्रस्त, चालक दलका सदस्यसहित 176 यात्रुहरुको मृत्यु

तेहरानमा विमान दुर्घटनाग्रस्त, चालक दलका सदस्यसहित 176 यात्रुहरुको मृत्यु

तेहरान, 8 जनवरी 2020  

ईरानको तेहरान विमानस्थल नजिक एक विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित 176 यात्रुहरुको मृत्यु भएको छ । ईरानको सरकारी समाचार एजेंसी इरनाका अनुसार प्राविधिक खराबीका कारण यूक्रेनको बोइङ 737 विमान दुर्घटनाग्रस्‍त हुँदा विमानमा सवार सबै यात्रुहरु र चालक दलका सदस्‍यहरुको मृत्यु भएको हो ।

जानकारीका अनुसार सो विमान इमाम खुमेनेई अन्तर्राष्‍ट्रीय विमानस्थलदेखि यूक्रेनको राजधानी कीव गइरहेको थियो । विमानले उडान भरे लगत्तै सो विमानको एक इञ्जनमा आगलागि भएको थियो ।

ईरानका सडक परिवहन विभागका प्रवक्‍ताले विमानमा आगजनी भएपछि पाईलटले विमानबाट नियन्त्रण गुमाएको बताउनु भएको छ ।

दुर्घटनाग्रस्‍त विमानमा 167 यात्रुहरुसहित विभिन्‍न देशका 9 सदस्‍यहरु चालक दलमा शामेल रहेका थिए । ईरावका विदेशमन्त्रीका अनुसार विमानमा ईरानका 82, क्यानडाका 63, स्वीडेनका 10, ब्रिटेनका 3 अफगानिस्तानका 4 र जर्मनीका 3 नागरिक सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...