HomeFeatureदलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको: प्रधानमन्त्री

दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको: प्रधानमन्त्री

काठमाडौं, 27 सितम्बर 2021

प्रधानमन्त्री शेर बहादुर देउवाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री देउवाले अध्यादेश फिर्ता लिने बिषयमा सल्लाह भइरहेको बताउनुभएको हो । अध्यादेशका बारेमा प्रधानमन्त्री देउवाले संसद भवनमा नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गर्नुभएको हो । छलफल उहाले यस बिषयमा सल्लाह भइरहेको बताउनुभएको हो । त्यस्तै नेकपा समाजवालीका नेता बिरोध खतिवडाले दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भएको जानकारी दिनुभयो । उहाले अध्यादेश फिर्ता भएपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताउनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राइले अहिले दलसम्बन्धी अध्यादेशको औचित्य समाप्त भएकाले अव फिर्ता लिनुपर्ने बताउनुभयो । उहाले एउटै दलमा बस्न नसक्नेलाई अन्य दलमा जाने बाटो खुलाउनका लागि अध्यादेश ल्याइएको र अव त्यसको आवश्यकता सकिएको बताउनुभयो । उहाले अव दलबिभाजनसम्बन्धी कानूनलाई निरन्तरता दिए दलभित्र बिकृति पैदा हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...