HomeFeatureदार्चुलामा जीपको ठक्करबाट एक जना बालकको मृत्यु

दार्चुलामा जीपको ठक्करबाट एक जना बालकको मृत्यु

दार्चुला, ६ फरवरी, २०२०

दार्चुलामा जीपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।
दार्चुलाको गोकुलेश्वर विटुले पारिबगर सडकअन्तर्गत नायलमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरबाट कर्कले जाँदै गरेको बा १३ च २०४१ नम्बरको जीपको ठक्करबाट ५ वर्षीय महेश्वर महरको मृत्यु भएको हो ।

नायल घर भएका महरलाई सडकमा खेल्दै गरेको अवस्थामा जीपले ठक्कर दिएको थियो। महरको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउँदले जानकारी दिए।

बालकको मृत्युपछि अहिले उक्त सडकखण्ड बन्द गरिएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेको प्रहरी निरीक्षक साउँदले बताए ।

शव उठाउन दिइएको छैन् । स्कारपियो चालक बर्दिया जिल्ला बारा बर्दिया नगरपालिका ९ का २६ वर्षीय शेरबहादुर पुन मगर र गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...