दार्जिलिङ, २५ फरवरी, २०२० कयेश अंसारी
दार्जिलिङ पहाडमा २ दिनदेखि असिना पानी परेको छ । । सन्धकपुरमा हिजो बिहान हिँउ समेत परेको थियो । दार्जिलिङ पहाडको खरसाङ र डिलाराममा असिना पानीको कारणले सवारी साधन सन्चालनमा प्रभाव परेको छ ।
असिना र पानीको कारणले मानिसहरु शहरसम्म पुग्न नसक्दा व्यवसायमा प्रभाव परेको स्थानिय सकील अहमदले बताउनु भएको छ ।
यो कुनै वर्षा र हिँउ पर्ने समय नभए पनि विगत २ दिनदेखि हिँउ पर्नुका साथै वर्षा र असिना परिरहेको छ । कोलकातास्थित २४ फरवरीदेखि २६ फरवरीसम्म पहाडमा असिना पानी पर्ने मौसम विभागले पूर्वानुमान गरेको थियो । पहाडमा परेको असिना, वर्षा र हिँउका कारण फेरी चिसो बढेको छ ।
दार्जिलिङमा २ दिनदेखि हिमपात र वर्षा
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































