भारतको राजधानी दिल्लीमा कोरोना महामारी पिकमा पुगेको छ । चाडपर्वपछि दिल्लीमा महामारीको स्थिति भयावह बनेपछि दिल्ली सरकारले सावधानीका कयौं पहल थालेको छ । दिल्लीमा कयौंले मास्क नलगाइरहेको भन्दै दिल्लीमा मास्क नलगाए 2 हजार जरिवाना तिर्नुपर्ने भएको छ । हेर्नुहोस नेशनल लाईभको यो रिपोर्ट









































