नयाँ दिल्ली, 15 जुन 2021
पछिल्लो समय भारत प्रवासबाट पनि लोक तथा दोहोरी गीतहरु धमाधम बजारमा आउँदैछन । अहिले फेरि भारतको राजधानी दिल्लीमा चर्चित लोक दोहोरी गायिका देवी घर्ती मगर र गायक चेतन गोतामेको स्वर रहेको लोक गीत परेवाको छायांकन सम्पन्न भएको छ । यस म्यूजिक भीडियोमा श्रीकृष्ण घर्ती मिरे, अम्बिका गिरी, सन्तोष भुसाल र सिबानी लगायतका कलाकारको अभिनय रहेको छ । लय शब्द बिजय आनुरागीले दिएको यस गितको थेगो श्रीकृष्ण घर्ती मिरेको रहेको छ । आउनुहोस् हेरौं कस्तो रह्यो भिडीयोको छायाङ्कन









































