HomeFeatureदिल्लीमा पनि पुग्यो कोरोना भाईरस, एक जना संक्रमित

दिल्लीमा पनि पुग्यो कोरोना भाईरस, एक जना संक्रमित

नयाँ दिल्ली,2 मार्च

विश्व सशंकित बनाएको कोरोना भाईरस अब दिल्लीमा पनि पुगेको छ। भारत सरकारले कोरोना भाईरसको दुईवटा नयाँ मामिलाबारे जानकारी दिएको छ। दिल्ली र तेलंगानामा एक-एक मामिलाको पुष्टि गरिएको छ। जानकारीका अनुसार दुईवटैको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनिहरूलाई निगरानीमा राखिएको छ। भारतमा संक्रमित हुनेको कुल संख्या 6 पुगेको छ। समाचार एजेंसीका अनुसार दिल्लीको आरएमएल अस्पतालमा भर्ना भएको बिरामी हाल मै इटलीबाट फर्के को हो। इटलीमा कोरोना भायरसले 34 जनाको मृत्यु भइसकोको छ र 1694 मामिला देखापरेका छन। जानकारी गराउन चाहान्छौ कि यूरोपमा सबैभन्दा बढि मामिला इटलीमा नै देखिएको छ। उता तेलंगानाको संक्रमित बिरामी हाल मै दुबईबाट फर्किएको हो । यो भन्दा पहिला केरलमा तीन मामिलाहरूको पुष्टि गरिएको थियो भने तीनवटै चीनबाट फर्किएका हुन। हुनत ति  तीनै जनालाई अस्पतालबाट डिसचार्ज गरिसकेको छ। समाचार एजेंसीका अनुसार यो भायरसलाई रोकथाम गर्नको लागि भारतले 21 अन्तरर्राष्ट्रीय विमानस्थलहरूमा 2000 भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...