HomeFeatureदिल्लीमा विधानसभा चुनाव फेब्रुअरी ८ मा हुने, ११ तारिख मतगणना

दिल्लीमा विधानसभा चुनाव फेब्रुअरी ८ मा हुने, ११ तारिख मतगणना

नयाँ दिल्ली, ७ जनवरी २०२०
दिल्लीमा विधानसभाको ७० सीटको लागि मतदान आगामी महिनाको ८ तारीकमा हुनेछ र मतगणना ११ फेब्रुअरीमा हुनेछ । यस महिनाको १४ तारीकमा अधिसुचना जारी हुनेछ र २१ जनवरीसम्म नामांकन पत्र बुझाउन सकिने जानकारी गराईएको छ ।
नयाँ दिल्लीमा हिजो प्रेस सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त सुनील अरोडाले आयोग स्वतन्त्र र निष्पक्ष मतदान गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न ९० हजार सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो ।
राष्ट्रिय राजधानीमा १ करोड ८६ लाख मतदाताका लागि १३ हजार भन्दा बढी मतदान केन्द्र स्थापना गरिएको अरोडाले बताउनु भयो । वर्तमान विधानसभाको कार्यकाल २४ फेब्रुअरीमा समाप्त हुनेछ । २०१५ को विधानसभा चुनावमा आम पार्टीले ६७ सीट जितेको थियो। भारतीय जनता पार्टीले ३ सीट मात्र जितेको थियो भने काँग्रेस पार्टीले एउटा सीट पनि जित्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...