Homeसमाचारविश्वदिल्ली स्थित नेपाली दूतावास बाहिर एमसीसीको विरोधमा प्रदर्शन

दिल्ली स्थित नेपाली दूतावास बाहिर एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं, 1 फरवरी 2022

नेपाल सरकारले एमसीसी पास गरे पछि त्यसको विरोध विदेशमा पनि देखा पर्न थालेको छ । प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय समितिले नेपाली दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार उक्त बिरोध रैलिमा go back  america / no mcc चाइदैंन देश बेच्न पाइदैन भन्ने जस्ता नारा गुन्जिएका थिए । नेपाली जनसमाज भारतका तर्फबाट बिष्णु मल्ल, गोबिन्द पान्डे ले मनतब्य राख्नु भएको थियो भने, कार्यक्रमको संचालन दीपक तिरुवाले गरेका थिए । वक्ताहरुले बोल्ने क्रममा अहिलेको सरकारले नेपाललाई युक्रेन बनाउन खोजेको कुरा बताएका थिए । करीब 100 बढीको सहभागिता रहेको उक्त विरोध कार्यक्रममा भारतीय प्रशासन बाट केही अवरोध खडा गरिए पनि सोधपुछ पश्चात उनीहरुलाई छोडिएको थियो । उक्त विरोध प्रदर्शन 3 बजे देखि राजदूतावासको बाहिरी भागमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...