HomeFeatureदिल्‍ली विधानसभा निर्वाचनको लागि नामावली फिर्ता लिने आज अन्तिम दिन

दिल्‍ली विधानसभा निर्वाचनको लागि नामावली फिर्ता लिने आज अन्तिम दिन

नयाँ दिल्ली, 24 जनवरी 2020

दिल्‍ली विधानसभा निर्वाचनको लागि नामावली फिर्ता लिने आज अन्तिम दिन हो। 70 विधानसभा सिटको लागि 1 हजार 229 उम्मेदवारहरूले नामाङ्कन दर्ता गराएका थिए। नामाङ्कन पत्रहरूको जाँचपश्चात् 698 उम्मेदवारहरूको पर्चा वैध पाएएको छ। यस निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा), आम आदमी पार्टी (आप) र काँग्रेस बीच त्रिकोणीय भिडन्त हुनेछ।

मतदान 8 फरवरीमा हुनेछ र मतगणना 11 फरवरीका दिन हुनेछ। अन्तिम मतदाता सूचीअनुसार यस निर्वाचनमा 1 करोड 46 लाख बढी मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...