HomeFeatureबैतडीका दुर्गम गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

बैतडीका दुर्गम गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

बैतडी, ५ फरवरी, २०२०
बैतडीका स्थानीय बासीहरुले सडकलाई प्राथमिकतामा राखेका छन् । सोही अनुसार दुर्गम क्षेत्रमा सडक सञ्जाल बिस्तार भइरहेका छन् । मेलौली नगरपालिका १ को दुर्गम जर्कु टोलमा बुधबार सडक पुगेपछि स्थानीय बासीहरु खुसी भएका छन् ।
सडक निर्माण भएर गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित भएका हुन् । नगरपालिका तथा वडा कार्यालयको ८० लाख ८० हजारको लगानिमा जर्कु टोलमा सडक पुर्याइएको मेलौली नगरपालिका १ का वडा अध्यक्ष सुरतसिंह नेगीले जानकारी दिए। उनले भने, ’स्थानीयको चाहना अनुसार गाउँमा सडक र्पुयाइएको हो।’ गाउँमा सडक पुगेपछि जर्कु टोल र नङरौं टोलका स्थानीय लाभान्वित भएका स्थानीय लक्ष्मण पार्कीले जानकारी दिए। ’गाउँमा सडक पुगेपछि आफूहरू निकै खुसी छौं’ उनले भने, ’गाउँमा सडक पुगेसँगै सामग्री ढुवानी गर्न र यातायात समेत सहज हुनेछ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...