HomeFeatureधनगढीमा उपचाररत कोरोना संक्रमित युवकको स्वास्थ्य लाभको कामनासहित दिप प्रज्वलन

धनगढीमा उपचाररत कोरोना संक्रमित युवकको स्वास्थ्य लाभको कामनासहित दिप प्रज्वलन

धनगढी, 29 मार्च 2020/ हिम शाह

धनगढीमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३४ वर्षिय युवकको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको छ। बोलन्या थलीले युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका कोरोना संक्रमित ३४ वर्षिय युवकको स्वास्थ्य लाभको प्राथना गर्दै दुई ठाँउमा (३४ वटा) दिप प्रज्वलन गरेको हो।

बोलन्या थलीका संयोजक यादव जोशीले चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका युवकमा कोरोनाको संक्रमण देखा परेपछि भगवानले उनलाई कोरोना सँग लड्ने शक्ति प्रदान गरुन भन्ने अपेक्षाले शीघ्र स्वास्थ्य लाभको कामना सहित दिप प्रज्वलन गरिएको बताउनुभयो। ८ गते धनगढी पुगेका उनि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

बोलन्या थली (Freedom of speech) सुदुरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आईरहेको गैर नाफामुलक संस्था हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...