HomeFeatureधनगढी की पाँचौँ संक्रमित पनि डिस्चार्ज, सूदुरपश्चिमका सबै संक्रमितले जिते कोरोना विरूद्धको...

धनगढी की पाँचौँ संक्रमित पनि डिस्चार्ज, सूदुरपश्चिमका सबै संक्रमितले जिते कोरोना विरूद्धको लडाई

धनगढी, 8 मे 2020/ हिम शाह

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी की कोरोना संक्रमित महिला पनि डिस्चार्ज भएकी छन्। लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो। 35 दिनदेखि सेती अस्पतालमा उपचार गरारहेकी धनगढी उप–महानगरपालिका वडा नम्बर 5 की 34 वर्षीया महिलाको सुरूआतका 6 वटा थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो, भने पछिल्लो 2 पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले बताउनुभयो। यससँगै सूदुरपश्चिमका सबै 5 जना कोरोना संक्रमितले कोरोना विरूद्धको लडाई जितेर घर घर्किएका छन्।

यसअघि 4 जना संक्रमितहरू कोरोना भाइरसबाट सन्चो भएर घर फर्किसकेका छन्। लम्कीचुहा नगरपालिकाका 21 वर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्बर 5 का 34 वर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका 40 वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्बर 1 की महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...