HomeFeatureनयाँ वर्ष मनाउन दिल्लीमा पर्यटकहरुको भीड, ट्राफिक व्यवस्थापनमा कठीनाई

नयाँ वर्ष मनाउन दिल्लीमा पर्यटकहरुको भीड, ट्राफिक व्यवस्थापनमा कठीनाई

नयाँ दिल्ली/ 2 जनवरी 2020

नयाँ वर्षको उत्साहसँगै वर्षको पहिलो दिन हिजो राजधानी दिल्लीमा ट्राफिक व्यवस्था पूर्णरुपमा प्रभावित बन्यो । दिल्लीका प्रमुख पर्यटकीय स्थलहरुमा घुम्न आउनेको संख्या एक्कासी बढ्दा पुलिसलाई ट्राफिक व्यवस्थापन गर्न निकै कठीनाई भएको थियो । दिल्लीमा नयाँ वर्षको पहिलो दिन 5 लाख 50 हजार पर्यटकहरु विभिन्न पर्यटकीय स्थलहरुमा पुगेका थिए । यो संख्या 2019 को नयाँ वर्षभन्दा 30 प्रतिशतले बढि हो । पर्यटकहरुको चापका कारण सडक यातायात सुस्त भएको थियो भने 5 मेट्रो स्टेशनहरुमा आवाजाही बन्द गर्नु परेको थियो । दिल्लीका प्राय सबै सडकहरु करिब 6 घण्टा प्रभावित रहेका थिए भने दैनिक यात्रुहरु जामका कारण निकै प्रभावित बनेका थिए ।

दिल्लीका कनाट प्लेस, इण्डिया गेट, चिडीयाखाना, वेस्ट टु वण्डर पार्क, प्रेस इन्कलेव रोडस्थित मल माइन, अक्षरधाम मन्दिर, बंगला साहीब गुरुद्वारा र जमुना बजारको हनुमान मन्दिरमा पर्यटकहरुको ताँती लागेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...