HomeFeatureनिर्वाचनपछि देशको नेतृत्व फेरि पनि एमालेले गर्ने पोखरेलको दाबी

निर्वाचनपछि देशको नेतृत्व फेरि पनि एमालेले गर्ने पोखरेलको दाबी

काठमाडौं, 31 अक्टूबर 2022

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ को निर्वाचनपछि देशको नेतृत्व फेरि पनि एमालेले गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर-५ बाट उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार बिहान टोखा नगरपालिका- ६ मा आयोजित कार्यक्रममा देशको नेतृत्व गर्न सक्ने पार्टी एमाले मात्रै भएको बताएका हुन् । एमालेलाई गत स्थानीय तहको निर्वाचनमा टर्च बालेर खोज्नुपर्ने बनाउने भन्दै भाषण गर्नेहरुका अगाडि जनताले एमालेलाई सर्वाधिक मत दिएर विजयी गराएपछि अहिले विदेशीहरुसँग मिलेर एमालेलाई सरकारमा आउन नदिन अनेक प्रपञ्च रचिरहेको बताए । उनले सत्ता गठबन्धनको आलोचना गर्दै भद्दा र स्वार्थहरूको गठबन्धनले देश विकासको अभियानलाई सञ्चालन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...