HomeFeatureनिर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन हुन्न: ओली

निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन हुन्न: ओली

काठमाडौं, 5 नवम्बर 2022

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने बताएका छन् । प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि जोडजामबाट बनेको सरकार हट्ने बताएका हुन् । अध्यक्ष ओलीले भने-‘निर्वाचनपछि असंवैधानिक ढंगले सरकार हेरफेर हुने र जनताको अभिमतबाट नभइ स्वार्थको चलखेलबाट सरकार बन्ने सरकार चुन्नुहुँदैन ।’ हालको सरकारको कुनै निश्चित लक्ष्य, उद्देश्य र गन्तव्य नभएकाले देश बर्बादमा पर्ने ओलीको भनाइ छ । सोहीकारण जनताले आगामी निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्ने बताएका हुन् । जनताले निर्वाचनबाट एमालेलाई चुनेपछि न्याय र उत्तरदायित्व समेतलाइ ध्यानमा राखेका र छिमेक सम्बन्धलाई कायम गर्नेगरी सरकार बनाउने उनले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...