HomeFeatureनेकपाद्वारा एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

नेकपाद्वारा एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं, 3 फरवरी 2022

नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गीय संगठनले एमसीसी र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार उनीहरुले एमसीसी लागू हुन नहुने र इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि खारेज गर, महङ्गी नियन्त्रण गर, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । जनजिविकाका मुद्धामा सरकार गम्भीर नभएको भन्दै उनीहरुले सरकारबिरोधी नारा लगाएका थिए । इन्धनको मूल्यवृद्धि हुनुको कारण नेपाल सरकारको अव्यवहारिक कर भएको भन्दै मूल्यवृद्धि फिर्ता हुनुपर्ने नेकपाका नेता राम लाल बिश्वकर्माले बताउनुभयो । उहाले जनताको सवालमा नेकपाले सदैव अग्रणी मोर्चाका साथ आन्दोलन गर्ने उहाले बताउनुभयो । इन्धनको मूल्यवृद्धि भएपछि निरन्तर बिरोध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...