HomeFeatureनेकपा एमालेको पार्टी सञ्चालन नयाँ पार्टी कार्यालयबाट

नेकपा एमालेको पार्टी सञ्चालन नयाँ पार्टी कार्यालयबाट

काठमाण्डौ, 22 अप्रिल 2021
नेकपा एमालेको पार्टी सञ्चालन थापाथलीमा रहेको कार्यालयबाट शुरु भएको छ । आज लेलिन दिवसको अवसर पारेर थापाथलीमा रहेको भाडाको घरबाट कार्यालय सञ्चालन भएको हो । २०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय बस्न नमिल्ने गरि क्षती गरेपछि कार्यालय सञ्चाल पासाङ ल्यामु प्रतिष्ठान रहेको धुम्बाराहीको भवनबाट हुँदै आएको थियो । आज बिहान पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथली कार्यालय पुगि कार्यालयको उद्घाटन गनुभयो । कार्यालयमा पार्टी पदाधिकारीहरुको छुट्टाछुट्टै बस्ने व्यवस्था, बैठक कक्ष, गाडीहरुको लागि प्रयाप्त पार्किङ्गको सुविधा रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान बल्खुमा पार्टी कार्यालयको भवन शिलान्यास पनि गर्नुभएको छ । बल्खुको पार्टी कार्यालय नबनुन्जेल यसै कार्यालयबाट पार्टीको काम कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...