HomeFeatureनेजस दक्षिण भारत पनि भोकै नेपालीहरुलाई सहयोग गर्दै, छुट्टा-ठुट्टै स्थानमा सहयोग जारी

नेजस दक्षिण भारत पनि भोकै नेपालीहरुलाई सहयोग गर्दै, छुट्टा-ठुट्टै स्थानमा सहयोग जारी

नयाँ दिल्ली डेस्क, 8 मार्च

भारतमा तेस्रो पटक पनि लकडाउन बढाइए पछि मजदूरी गर्न आएका हजारौं नेपालीहरु भोक-भोकै रहन बाध्य भएका छन । उनिहरुलाई खाने-पिउने समस्या भएको छ । यसै समस्यालाई ध्यानमा राख्दै नेपाली नेपाली जनसम्पर्क समिति भारतले पनि नेपाली मजदूर वर्ग र तिनका परिवारलाई सहयोग गरि रहेको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रका माहासचिव बिमलराज बिष्टको पहल र वेलुन्दुर शाखा अध्यक्ष दिवस शाहीको नेतृत्वमा बेङलोर को दुध-कनाली क्षेत्रमा 15 घरका 45 जनालाई राहत सामग्री वितरण गरिएको छ । अर्को तर्फ केरलामा समस्या परेका 40 जना नेपालीहरुलाई नेजस शाखा अध्यक्ष दिपक विष्टको नेतृत्वमा हिजो खाद्यान्न वितरण गरिएको छ ।

त्यसैगरि नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्र वेङलोरको इन्द्र नगरमा क्षेत्रिय सङगठन सचिव विमल सिजापतिको नेतृत्वमा लकडाउनको अवधि भरिमा समस्या परेका नेपालीहरुलाई बिहान बेलुकाको खाना र औषधी उपचारको व्यवस्था गरिएको छ ।

भारतमा रहेका विभिन्न नेपाली सामाजिक र राजनैतिक संगठनहरुले नेपालीहरुको भोको पेट भर्ने प्रयास गरेपनि हजारौं नेपालीहरुको अवस्था कष्टकर छ । नेपाली संगठनहरुले सिमीत स्रोत साधनले सहयोग हात अघि बढाए पनि अलपत्र नेपालीहरुको संख्या धेरै भएकाले अपुग देखिएको छ । उनिहरुलाई विशेष प्याकेजको व्यवस्था हुनुपर्ने भन्दै विभिन्न संगठन र सामाजिक अगुवाहरुले नेपाल सरकारसँग माग गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...