नयाँ दिल्ली , १८ जनवरी २०२०
नेपाल–भारत जीटुजी सम्झौतामा निर्माण भएको रेलका लागि नेपाल सरकारले गत मे १०, २०१९ मा कोनकानसँग रेल निर्माणको सम्झौता गरेको थियो । कुल ८४ करोड ६५ लाखमा दुईवटा डेमो (डिजेल इलेक्ट्रिक युनिट) रेल निर्माण गर्ने गरी सम्झौता भएको थियो । ८० प्रतिशत लागत भने, दुईवटै रेल नेपाल भित्री सकेपछि मात्र भुक्तानी गर्ने गरी सम्झौता भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए । त्यसका लागि सरकारले २० प्रतिशत मुबिलाइजेसन भुक्तानी गरिसकेको छ ।
अबको केही दिनभित्र नेपालका लागि भनेर तयार गरिएको रेल नेपाल भित्रिँदैछ । अडर गरिएको दुईवटा रेलमध्ये एउटा रेल फ्रेब्रुअरीको पहिलो साताभित्र नेपाल भित्री सक्ने विभागले जनाएको छ । अर्को एउटा रेल भने, मार्चको अन्त्यसम्ममा नेपाल ल्याइने महानिर्देशक मिश्रले जानकारी दिए ।
महानिर्देशक मिश्रले भने, ‘रेल आउँदै छ तर आइसकेको होइन । रेल गुडाएरै नेपाल ल्याइने हुँदा प्राविधिक तथा स्थलगत व्यवस्थापनको जरुरी हुन्छ । अहिले त्यसको तयारी हुँदैछ ।’ सम्भवतः फेब्रुअरीको पहिलो सातासम्ममा रेल नेपाल आइसक्ने छ । महानिर्देशक मिश्रले भने ।
नेपालको रेल भारतमा तयार, अब केहि दिनमा नेपाल भित्रिने
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...