HomeFeatureनेपालबाट मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार

नेपालबाट मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार

दिल्ली, 4 मार्च 2022

काठमाडौंको माछा पोखरीस्थित एक होटलबाट दुईजनाको उद्धार गरिएको छ ।नेपालबाट मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार गरिएको हो। उनीहरुलाई भारत लैजान लागेको आरोपमा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थायी घर भइ काठमाडौं महानगरपालिका-४ बसोबास गर्दै आएका ३९ वर्षीय मोती लामालाई पक्राउ गरेको छ । आर्थिक प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न भारत लैजान लागिएको अवस्थामा उनीहरूको उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई एउटा मिर्गौलाले मात्र बाँच्न सकिने भन्दै एउटा बिक्री गर्दा ८ लाख रूपैयाँ पाइने भन्दै गिरोहले भारत लैजान उक्त होटलमा राखेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारप्रसार मुद्दामा लामालाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...