Homeसमाचारनेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस्: पन्त  

नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस्: पन्त  

नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस्: पन्त

 काठमाडौं, 19 जुन 2023

नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि ल्याउन आग्रह गरेका छन्। सांसद पन्तले नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि ल्याउन आग्रह गरेका हुन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरे।

नेपालमा इन्डियन रेल

पन्तले चीनतर्फको बाटो खोल्नुपर्ने बताए ।

उनले भने,‘१० हजार मेगावाट जलविद्युत भारतलाई बेच्ने भनेका छौं। देशभित्र विद्युत पुर्‍याउन सकेका छैनौं। चाइनासँगको कनेक्टिभिटिको बाटो खोल्नुहोस्,रेल ल्याउनुहोस्। नेपालमा इन्डियन रेल आउँछ भने चाइनिज रेलपनि आओस् न, के बिग्रियो र? इण्डियामा विद्युत बेच्छौं भने चीनमा पनि विद्युत बेचौं न त्यसले त झन् नेपालको राष्ट्रिय स्वार्थ झन् बलियो बनाउँछ। प्रधानमन्त्रीको भारत भ्रमणपछि नेपालको परराष्ट्र नीति डिरेल भएको जस्तो लाग्यो। बाटो बिराउन खोजेको जस्तो देखियो।’

नेपालमा इन्डियन रेल

सांसद् पन्तले देशहरुको आ-आफ्नै स्वार्थ हुने भएकाले आफ्नो राष्ट्रिय स्वार्थको बारेमा बोल्न हिच्किचाउन नहुने बताएका हुन् ।

पन्तले भने,‘देशहरुको हृदय हुँदैन । देशहरुको स्वार्थ मात्रै हुन्छ । भारतले मौका मिल्दा ठोक्ने नै हो । भारतले हामीलाई दबाउने नै हो । दवाउने नीति विरुद्ध हामीले हाम्रो राष्ट्रिय स्वतन्त्रतालाई अक्षुण राख्न सक्नुपर्छ । संसारका ठूला शक्ति देशका बीचमा हामी छौं । यी दुईवटै देशका बीचमा नेपालको व्यापारिक सम्बन्ध बढिरहेको छ । तर,अरु सम्बन्ध राम्रो छैन । नेपालमा चीन नआओस् भन्ने भारतको आसय छ । त्यसलाई नेपालले स्वीकार्न सक्दैन ।’

 

 

यो समाचार पनि पढनुहोस्…

  1. सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट
  2. भारतका लागि नेपाली राजदूत शर्मालाई तत्काल

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...