Homeमनोरन्जननेपालमा शुक्रबार ५ विदेशी फिल्म रिलिज हुँदै : ‘आदिपुरुष’

नेपालमा शुक्रबार ५ विदेशी फिल्म रिलिज हुँदै : ‘आदिपुरुष’

नेपालमा शुक्रबार ५ विदेशी फिल्म रिलिज हुँदै

काठमाडौं, 14 जुन 2023

नेपालमा ५ विदेशी फिल्म रिलिज हुँदैछन् । शुक्रबार घरेलु फिल्मको व्यावसायिक शून्यताबीच फिल्म रिलिज हुँदैछन्। अहिले चलिरहेको नेपाली फिल्म ‘नीरफूल’ले अपेक्षित हल र शो नपाइरहेको परिस्थितिमा प्रदर्शन तयारीमा रहेका पाँच विदेशी फिल्मले थप  सिर्जना गर्न सक्ने देखिएको छ ।

नेपालमा

‘बाहुबली’ फेम्ड प्रभास स्टारर ‘आदिपुरुष’, बेन एफलेक स्टारर हलिउड सुपरहिरो ‘द फल्यास’, हलिउडको ‘एलिमेन्टल’, चर्चित दक्षिण कोरियाली पप ब्याण्ड बीटीएसका स्टार गायक सुगाबारे हलिउड स्टुडियो डिज्नीले निर्माण गरेको ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’ रिलिज हुनेछन् ।

यी विदेशी फिल्मको रिलिज र वितरणमा तीन नेपाली वितरण कम्पनीबीच होड जस्तो पनि देखिएको छ । जसमा आदिपुरुष’लाई ए-एइट, ‘द फ्ल्यास र एलिमेन्टल’लाई एप्पल इन्टरटेनमेन्ट र ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई बटरफ्लाइ फिल्म्सले वितरण गर्दैछन् । बटरफ्लाइ फिल्म्स नयाँ वितरण कम्पनी हो ।

मल्टिप्लेक्स चेन क्यूएफएक्सले आदिपुरुष, एलिमेन्टल र द फ्ल्यासलाई मात्र प्रदर्शन गर्नेछ भने ‘सुगा : रोड टु डी-डे’ र बीटीएस डकुमेन्ट्री ‘जे-होप इन द बक्स’लाई क्यूएफएक्स बाहेकका हलले प्रदर्शन गर्ने जनाएका छन् । सोहीअनुसार हलहरुले एड्भान्स बुकिङ पनि थालेका छन् ।

‘यी ५ विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्म नीरफूलको शो खोसिन सक्छ ।

नेपालमा शुक्रबार ५ विदेशीनेपालमा शुक्रबार ५

 

  1. आँशु झार्दै थापाले भने…
  2. देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्छ..
  3. ‎नेपाली चलचित्र ‘परस्त्री’ हिन्दीमा…

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...