HomeFeatureनेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान

23 अक्तूबर 2021

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला भारत प्रस्थान गर्नु भएको छ । शनिबार बिहान ८ बजेको उडानबाट महामन्त्री कोइराला केन्द्रीय सदस्य दीपक गिरी र संखुवासभाका सभापति दीपक खड्का साथमा नयाँदिल्ली प्रस्थान गर्नु भएको हो। सडकमार्ग हुदैं कोइरालाको टोली मुम्बई जानेछ । मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला,  नेताद्वय गिरी र खड्का भारत प्रस्थान गर्नु भएको हो। नयाँदिल्लीमा रहँदा महामन्त्री कोइरालासहितका नेताहरूले भारतीय नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । चीनसँग निकट रहेका खड्कालाई लिएर महामन्त्री कोइराला नयाँदिल्ली जानुलाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...