HomeFeatureनेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन...

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु

काठमाडौं, 19 नवम्बर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि प्रदेशसभा निर्वाचन क्षेत्र स्तरीय अधिवेशन शुरु भएको छ । हिमाली बाहेकका जिल्लाहरुमा शुक्रबारदेखि प्रदेशसभा स्तरीय नेतृत्व चयन शुरु भएको हो। तर सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा स्तरमै समस्या रहेकाले ती जिल्लामा भने पछि अधिवेशन गरिने भएको छ । प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन शनिबारसम्म सम्पन्न हुने कांग्रेसले जनाएको छ ।  यस अधिवेशनबाट ३३० प्रदेशसभा निर्वाचन क्षेत्रका प्रत्येक क्षेत्रमा २७ जनाको कार्यसमिति चयन हुनेछ भने करीब ९ हजार पदाधिकारी चुनिने छन् । देशमा संघीय प्रणाली लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेशसभा स्तरीय अधिवेशन गरेको हो । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ । यस्तै मंसिर २४ देखि २६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...