Homeसमाजनेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समिति भारतको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समिति भारतको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समिति भारतको बैठक सम्पन्न

दिल्ली, 8 अगस्ट 2023

नेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समिति भारतको बैठक सम्पन्न भएको छ। 6 अगस्त 2023 का दिन कश्मीरी गेटको अग्रसैन पार्कमा उक्त बैठक सम्पन्न भएको हो ।

नेशनल लाईभ टिभीलाई नेपाली काङ्ग्रेस बाजुरा दिल्ली सम्पर्क समितिका अध्यक्ष जीत कठायतले दिएको जानकारी अनुसार कश्मीरी गेटमा भएको सो बैठकको अध्यक्षता जीत कठायतले गरेका थिए।

बैठकमा नेपालबाट नेपाली काङ्ग्रेस बाजुरा कार्यसमिति सहसचिव सुरेन्द्र बहादुर सिह, नेपाल दलितसंघ बाजुराका सभापति खप्तड छेडदह गाउँ कार्यपालिका सदस्य, भिम नेपाली खप्तड छेडेदह गाउँ कार्य समिति  काङ्ग्रेस सभापति हर्कबहादुर रावत, बाजुरा शिक्षकसंघका नेता खडकराज जोशी , बुढिगंगा एकका सभापति भरतराज उपाध्याय र बडिमालिका नगर पालिका बाट रबिन्द्र बिक सहभागी थिए भने बाजुरा दिल्ली सम्पर्क समितिकाका तर्फबाट शाहदरा शाखा अध्यक्ष कमल नेपाली, सङ्गठन सचिव बिक्रम धामी , सक्रिय सदस्य मेघसिंह साउद, धनसिंह नेपाली , गणेश नेपाली र गोपाल रौले लगाएत अन्य सदस्यहरूले आफ्ना भनाइ प्रस्तुत गर्नु भएको थियो । बैठकमा संगठन सुदृणीकरण, लगायत विभिन्न विषयहरुमा छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...