HomeFeatureनेपाली जनताले देशको भविष्य सुम्पिएर सांसदहरुलाई चुनेर पठाएका छन्: गृहमन्त्री लामिछाने

नेपाली जनताले देशको भविष्य सुम्पिएर सांसदहरुलाई चुनेर पठाएका छन्: गृहमन्त्री लामिछाने

काठमाडौं, 19 जनवरी 2023

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली जनताले देशको भविष्य सुम्पिएर सांसदहरुलाई चुनेर पठाएका बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै मन्त्री लामिछानेले यसअघि संसद धेरै ठाउँमा चुकेको भन्दै अब संसद कुनै पनि दल वा कसैको स्वार्थका लागि नभइ जनताको काम गर्ने थलो बन्ने विश्वास व्यक्त गरे । प्रतिनिधि सभा बैठकमा सभामुखका उम्मेदवार देवराज घिमिरेलाई समर्थन गर्दै लामिछानेले सांसद र सभामुखले दलभन्दा माथि उठेर पदको मर्यादा कायम गर्नेमा विश्वास व्यक्त गरे । उनले सभामुखमा घिमिरेलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...