HomeFeatureनेपाल क्रिकेट संघको आयोजनामा हुने वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो...

नेपाल क्रिकेट संघको आयोजनामा हुने वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने

काठमाडौं, 22 नवम्बर 2021

नेपाल क्रिकेट संघको आयोजनामा हुने वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १ र बागमती प्रदेशबीच हुने भएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ र बागमतीबीचको खेल मंगलबार टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको हो । एक दिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा जम्मा ७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान तथा मूलपानी क्रिकेट मैदानमा हुनेछन् । मंगलबार नै मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लम्बिनी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सातवटै प्रदेशहरु– प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिीनी प्रदेश, प्रदेश नं. २, सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १९ गते टियु मैदानमा हुनेछ । प्रतियोगिता अन्तर्गत टियु मैदानमा हुने खेलको प्रत्यक्ष प्रशारण डिस मेडिया नेटवर्कको एक्सन स्पोर्टसले प्रशारण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...