HomeFeatureनेपाल भारत मैत्रीबस सेवा खुल्यो भन्ने कुरा हल्ला मात्र भएको साबित

नेपाल भारत मैत्रीबस सेवा खुल्यो भन्ने कुरा हल्ला मात्र भएको साबित

दिल्ली, 27 सितम्बर 2021

कोरोना महामरीका कारण लामो समय देखि रोकिएको नेपाल भारत मैत्रीबस सेवा खुल्यो भन्ने कुरा हल्ला मात्र साबित भएको छ। मैत्री बसका लागि सिमाना खुल्यो भन्नेबारे आधिकारीक पत्र प्राप्त नभएको सिमाना अधिकारीले बताएका छन । लामो समय देखि स्थागित भएको नेपाल भारत मैत्री बस सेवा मोडर्न ईरा tours & travels  ले २६ सेप्टेम्बरका दिन दिल्लीको कश्मिरीगेट बसअड्डाबाट सुचारु गरेपनि नेपाल प्रवेश गर्न नदिएको ट्रभेल्सका प्रबक्ता खुम गुरुङले जानकरी दिनुभएको छ। नेपाल भारत मैत्रीबस सुचारुबारे छलफल गर्न पोखराबाट बस संचालक दामु अधिकारी , गणेश शर्मा, कृष्ण गैरे दिल्ली पुग्नु भएको थियो। उहाँहरु लगाएत दिल्ली संचालक दिलिप पौडेल, टी पि शर्माले उत्तरप्रदेश परिवहन निगमको आर एम  ए के सिहसंग छलफल गरी नेपाल भारत  मैत्रीबस सेवासंचालन गरिएको  थियो । तर, सिमाना खुल्यो भन्नेबारे आधिकारीक रूपमा पत्राचार नभएकाले बसलाई नेपाल प्रवेस गर्न नदिएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...