HomeFeatureनेपाल र चीनबीच आज भिडियो कन्फरेन्स हुँदै

नेपाल र चीनबीच आज भिडियो कन्फरेन्स हुँदै

काठमाडौँ,२० मार्च, २०२०
कोरोना भाइरसको जोखिम न्युनिकरणमा अनुभव आदान प्रदान गर्न चीनले नेपाल लगायतका देशहरुसँग शुक्रबार भिडियो कन्फरेन्स गर्ने भएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले आयोजना गर्ने भिडियो कन्फरेन्समा दक्षिण एशियाली देशका स्वास्थ्यसँग सम्बन्धित प्रतिनिधि सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

मन्त्री ज्ञवालीकाअनुसार नेपालका तर्फबाट उनीसहित स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ लगयतका पदाधिकारी सहभागि हुनेछन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट हुने उक्त कन्फरेन्समा नेपालले चीनसँग कोरोना नियन्त्रण तथा रोकथामका लागि चीनको अनुभव तथा आवश्यक सहयोगका बारेमा कुराकानी गर्नेछ ।

चीनको ऊहानबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय चीनमा नियन्त्रणतर्र्फ गइरहेका बेला युरोप र अमेरिका लगायतका देशमा फैलँदो अवस्थामा छ । अहिले नेपालमा भने कोरोना संक्रमित छैनन् । यसअघि चीनले कोरोना नियन्त्रणका लागि सहयोग गर्न तयार रहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...