HomeFeatureनेपाल र भारतको सम्बन्ध कुटनीतिक मात्र नभइ भावनात्मक सम्बन्ध छ : भुषाल

नेपाल र भारतको सम्बन्ध कुटनीतिक मात्र नभइ भावनात्मक सम्बन्ध छ : भुषाल

काठमाडौं, 13 अगस्त 2022

उपसभामुख पुष्पा भुषालले नेपाल र भारतको सम्बन्ध कुटनीतिक मात्र नभई समाजिक, भावनात्मक, सांस्कृतिक सम्बन्ध रहेको बताएकी छन् । नेपाल–भारत सहयोग मञ्चद्वारा आयोजित मैत्री–शुत्र बन्धन एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो रक्षाबन्धन दुई देश बीचको आर्थिक सम्बन्धसंग जोडेको भन्दै दुवै देशको लक्ष्य सँगसँगै अगाडि बढ्नुपर्ने बताएकी हुन् । उनले आफ्नो बाल्यकाल भारतमै बितेको हुनाले रक्षा बन्धनको महत्वको बारेमा जानकारी भएको बताइन् । भारतको स्वतन्त्रताका लागि नेपाली कांग्रेस तथा नोपलका राजनीतिक दलहरुले महत्वपूर्व भूमिका खेलेको स्मरण गराइन् । नेपालको विकासको प्रयासमा मित्र राष्ट्र भारतले गरेको सहयोग प्रति आभार प्रकट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...