HomeFeatureपछिल्लो समय पृथक प्राकृतिक बिपत देखापरेको भन्दै सजक हुनुपर्ने बेला आएको: गृहमन्त्री...

पछिल्लो समय पृथक प्राकृतिक बिपत देखापरेको भन्दै सजक हुनुपर्ने बेला आएको: गृहमन्त्री खाँण

काठमाडौं, 22 अक्तूबर 2021

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा पछिल्लो समय पृथक प्राकृतिक बिपत देखापरेको भन्दै सजक हुनुपर्ने बेला आएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खाँणले अहिले पृथक प्राकृतिक बिपतलाई सामना गर्नुपरेको र यो चूनौतीपूर्ण रहेको बताउनुभएको हो । सिन्धुपाल्चोक लगाएतका क्षेत्रमा आएको बाढीमा लेदो मिसिनु पनि प्राकृतिक प्रकोपको नयाँ स्वरुप भएको उहाको भनाई छ । हिमालको उचाई घट्ने र समुद्रको उचाई बढ्दा नेपाललाई मात्र नभएर अन्तराष्ट्रिय समूदायमा समेत चूनौति सिर्जना भएको भन्दै मन्त्री खाँणले नेपालको प्राकृतिक प्रकोप न्युनिकरणका लागि अन्तराष्ट्रिय समूदायसंगको सहकार्य पनि आवश्यक रहेको बताउनुभयो । उहाले हालैको बाढि पहिरोबाट सय भन्दा बढिको मृत्यु भएको र धेरै घरबार हुनुपरेकाले सरकारले जनताको सहजताका लागि काम गरेको दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...