HomeFeatureपरराष्ट्रद्वारा नेपालीलाई युक्रेन छोड्न र त्यहाँ नजान आग्रह

परराष्ट्रद्वारा नेपालीलाई युक्रेन छोड्न र त्यहाँ नजान आग्रह

काठमाडौं, 23 फरवरी 2022

युक्रेनमा रहेका नेपालीहरूलाई सरकारले नेपाल फर्कन र नेपालबाट त्यहाँ भ्रमणमा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । रुसले युक्रेनमाथि आक्रमण सुरु गरिसकेको कुरा आइरहेका बेला सरकारले अत्यावश्यक काम बाहेकका नेपालीलाई युक्रेनमा नबस्न र नेपालबाट समेत अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनको भ्रमण नगर्न आग्रह गरेको हो । यस्तै अहिलेसम्म युक्रेनका लागि समेत सहप्रमाणिकृत बर्लिन् स्थित नेपाली राजदूतावासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्क भएको उनीहरू सकुशल रहेकोसमेत परराष्ट्रले जनाएको छ । यस्तै कुनै समस्या परेमा बर्लिन् स्थित दूतावासमा सम्पर्क गर्न भन्दै मन्त्रालयले सम्पर्क ठेगानासमेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...