13 नवम्बर 2021
भारत भ्रमणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले भारतीय पर्यटन राज्यमन्त्री अजय भट्टसँग भेटवार्ता भएको छ । भेटको क्रममा मन्त्री आलेले भट्टलाई ढाका टोपी लगाईदिएका थिए । उनीहरुले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाउनको लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनीहरुबीच नेपाल भारत द्धिपक्षीय सम्बन्धको बारेमा कुराकानी भएको थियो ।









































