HomeFeatureपहिलोपटक  नेपालमा कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु

पहिलोपटक  नेपालमा कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु

काठमाडौं, 28 सितम्बर 2021

पहिलोपटक  नेपालमा कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा विज्ञप्ती जारी गर्दै सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ सुरुवात भएको जनाइएको छ ।मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिन सिक्वेन्सिङ सुरु गरिएको हो । १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरु गरी जम्मा ४२ वटा नमूनाहरु सिक्वेन्सिङ जैविक प्रविधि विभागमा गरिएको थियो । जसमध्ये भाद्र र असोजमा संकलन भएको मध्ये ४१ वटा नमूनाहरु सबैमा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले बताएको छ । गत वैशाखमा ‘एस’ जीन नेगेटीभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको छ। प्रयोगशालालाई डब्लुएचओ नेपाल कार्यालय र वासिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...