HomeFeatureपार्टी अध्यक्ष थापामाथि नेता धवलशमशेरको राणाको आरोप

पार्टी अध्यक्ष थापामाथि नेता धवलशमशेरको राणाको आरोप

काठमाडौं, 29 नवम्बर 2021

राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाउनुभएको छ । सोमबार काडमाडौंमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसँग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनस बनाएको आरोप लगाउनुभएको हो । उहाँले राप्रपाको एजेन्डालाई तहसनहस पारेर गणतन्त्रवादीहरुले सत्ता चलाइरहेको अवस्थामा तीनै गणतन्त्रवादीहरुलाई पार्टी नेतृत्वले उत्कृष्ट भन्नु गलत भएको बताउनुभयो । उहाँले वर्तमान अध्यक्ष कमल थापाको परीक्षण भइसकेको र थापाको नेतृत्वमा पार्टी माथि उठ्न नसकेको भन्दै नेतृत्वमा दोहो¥याउन नहुने बताउनुभयो । जनताले राप्रपा हाक्ने नयाँ नेतृत्व खोजेको भन्दै त्यो नेतृत्व राजेन्द्र लिङदेनले हाक्ने दाबी गर्नुभयो । उहाँले कमल थापालाई जनताले पछ्याउने अवस्था नरहेकाले उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास  आफूमा नरहेको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...