HomeFeatureपिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ: समावेशी आयोग

पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ: समावेशी आयोग

काठमाडौं, 1 अक्टूबर 2021

राष्ट्रिय सभावेशी आयोगले पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ गरिएको जनाएको छ । शुक्रबार काठमाडौंमा आयोगले पूर्णता पाएको सय दिनमा भएका काम सार्वजनिक गर्दै संवैधानिक व्यवस्थाको उपयोगका लागि पहिचान र प्रतिनिधित्वका लागी पिडछा वर्गको पहिचान र थर सूचिकरण कार्य प्रारम्भ भएको जानकारी दिइएको हो । त्यस्तै खस आर्यको थर सूचिकरण र विपन्न खस आर्यको पहिचानको  आधार र प्रतिनिधित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको आयोगले जनाएको छ भने पिडडिएका क्षेत्र र कर्णाली क्षेत्रको समावेशीता र बिकासका लागि काम भइरहेको आयोगका अध्यक्ष राम कृष्ण तिमल्सेनाले जानकारी दिनुभयो । स्थानीय सरकारमा सावेशीताको अवस्थाका बारेमा अध्ययन भइरहेको उहाले बताउनुभयो । उहाले सिमित स्रोत साधनकाबीच आयोगलाई सरकार र जनताप्रति उत्तरदायि बनाउने दिशामा अघि बढेको उल्लेख गर्नुभयो । आयोगले निजामति सेवामा भर्ना सम्बन्धमा भएको बिशेष व्यवस्थाको पुनरावलोकन गर्न सिफारिस गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...