HomeFeatureपेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा: जनगणतान्त्रीक मोर्चा

पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा: जनगणतान्त्रीक मोर्चा

काठमाडौं, 25 मई 2022

देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धिले मुलुक संकटमा पुगेको जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धि र यसको कारण महङ्गी बढेकाले मुलुक संकटमा पुगेको जनाएको हो । मोर्चाका संयोजक सिपी गजुरेलले पेट्रोलियम पदार्थको मूल्यबृद्धिको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको र सरकारले कर पनि घटाउन नखोजेको उहाको भनाई छ । गजुरेलले भारतमा जनतालाई अनुदान दिदा पनि नेपालमा भने सरकारको कुनै तयारी नरहेको तर्क गर्नुभयो । उहाले दलहरु असफल हुँदै गएकाले जनताले बिकल्प खाजेको बताउनुभयो । त्यस्तै उहाले स्थानीय तहको निर्वाचनमा समेत दलहरुप्रतिको जनताको असन्तुष्टि देखिएको उल्लेख गर्नुभयो । उहाले काठमाडौं लगाएत देशका बिभिन्न स्थानमा कम मात्र मत खस्नु चिन्ताको बिषय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...