HomeFeatureपेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा...

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै एमाले निकट राष्ट्रिय युवा संघ नेपालद्वारा बिरोध प्रदर्शन

काठमाडौं, 17 फरवरी 2022

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यबृद्धिको बिरोध गरेका थिए । त्यस्तै उनीहरुले मुल्यवृद्धिको विरोधमा प्रतिकात्मक स्वरुप आइरन, मोटरसाइकल, स्कुल लगाएतका सवारीसाधानलाई फलामको भाउमा बिक्रिमा राखेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजिवन प्रभावित भएको भन्दै बिरोध प्रदर्शन गरिएको युवा संघका संगठन बिभाग प्रमुख क्षितिज थेवेले जानकारी दिनुभयो । उहाले मर्यादाबिपरितको अभियव्यक्ती सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गर्नुभयो । युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि लगाएतका बिषयमा निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...